Submitted on: Tue, 02/02/2021 - 12:42
आवश्यक पर्ने कागजातहरु:
१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया:
१) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने
२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकेको शुलक वुझाउने
Pages