FAQs Complain Problems

नागरिक वडापत्र

व्यवसाय सञ्चालन नभएको सिफारिस

आवश्यक पर्ने कागजातहरु: 

१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र

४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) स्थलगत प्रतिवेदन

६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

७) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

Pages

//