FAQs Complain Problems

व्यवसाय नवीकरण

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र

२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

४) बहाल सम्झौताको प्रतिलिपी

५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकेको शुलक वुझाउने

५) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

 

सेवा प्रदान गर्ने अधिकारी :  वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

आर्थिक वर्ष: