रुन्टिगढिमा विषादी न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
आज मिति २०८२ कार्तिक २५ गते का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजनामा रोल्पाको रुन्टिगढी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्ध्दन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
नियुक्ति भएको लगतै करिव ६ बर्षको बसाईलाई विट मार्दै Hasta Darlami र Sharma Anju म्याडम यस रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबाट विदाई भइ बबई गाउँपालिका र घोराही उप महानगरपालिकामा जादै गर्दा बिदाई कार्यक्रममा लिएको तस्बिर । नयाँ ठाउँमा अझै सुखद तथा राम्रो
रुन्टीगढी गाउँपालिकाको १८ औ गाउँसभा पहिलो बैठकको झलक ।