FAQs Complain Problems

सूचना तथा समाचार

जन्म दर्ता

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र

२) बालकको बाबु/आमाको नागरिकता

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

 

सेवा प्रदान गर्ने अधिकारी : वडा सचिव

लाग्ने दस्तुर.निशुल्क

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

कैफियत: ३५ दिन, १०० जरिमाना 

आर्थिक वर्ष:

//