FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५) दुई प्रति पासपोर्ट साइजको फोटो

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने

५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

 

सेवा प्रदान गर्ने अधिकारी :  वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी

लाग्ने दस्तुर: 

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

आर्थिक वर्ष: