FAQs Complain Problems

मृत्यु दर्ता

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने

४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

३) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने

 

सेवा प्रदान गर्ने अधिकारी : वडा सचिव

लाग्ने दस्तुर. निशुल्क

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

कैफियत: ३५ दिन १०० जरिमाना 

आर्थिक वर्ष: