FAQs Complain Problems

नाता प्रमाणित

आवश्यक पर्ने कागजात

१. मृत्यु दर्ताको प्रतिलिपि-१
२. स्थलगत स.मु.
३. हकदारहरुको नेपाली नगरिकताको प्रतिलिपि
४. मृतको नेपाली नागरिकताको प्रतिलिपि-१
५. हकदारहरुको पासपोर्ट साईजको फोटो ३/३ प्रति

जिम्मेवार अधिकारी: कार्यकारी अधिकृत

लाग्ने समय: १ दिन

लाग्ने दस्तुर. रु.२००।००

गुनासो सुन्ने अधिकारी –  कार्यकारी अधिकृत

नोट :  तोकिएको कागजातसहितको निवेदन

आर्थिक वर्ष: