FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

आवश्यक पर्ने कागजातहरु: 

१) निवेदन पत्र

२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस

४) २ प्रति फोटो

५) घर बहाल सम्झौता

६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकेको शुलक वुझाउने

५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

 

सेवा प्रदान गर्ने अधिकारी :  वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी

लाग्ने दस्तुर. रु १०० 

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

आर्थिक वर्ष: